तुलसीपुर, २१ कात्तिक ।

सल्यानमा भएको बस दुर्घटनामा परी मृत्यु भएका १२ जनाकाे सनाखत भएकाे छ ।

 

प्रहरीले पठाएको मृतको बिबरण

सल्यानको जैतेपानीबाट दाङको तुलसीपुरका लागि छुटेको रा१ख २५५२ नम्बरको यात्रुबाहक बस कपुरकोट गाउँपालिका ५ खारखोला नजिकै आइतबार साढे ११  बजेतिर दुर्घटना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर