
दाङ, १० कार्तिक ।
नेकपा एमालेको दाङका दश वटै पालिकामा प्रथम पालिका अधिवेशन मंगलवार सम्पन्न भएको छ ।अधिवेशनले जिल्लाका दुई उपमहानगरपालिका , एउटा नगरपालिका र सात वटा गाउँपालिकामा नेतृत्व सर्बसहमतीले चयन गरेको छ । मंगलबार विहान ११ वजे देखी सुरु भएकाे अिधबेशनबाट राती अबेर सम्ममा बसै पालिकाहरुले नेतृत्व सर्बसहमतीले चयन गरेका हुन ।
विस्तृतमा..


बबई गाउँपालिका
१.अध्यक्ष :जित बहादुर ओलि
२.उपाध्यक्ष :शारदा शाह
३.सचिब :धन बहादुर डाँगी
४.उप सचिब :टोपबहादुर चौधरी र साेभा कुमारी खड्का
शान्तिजगर गाउँपालिका
१.अध्यक्ष :धनबहादुर केसी
२.उपाध्यक्षः थम्मन कनौ
३.सचिव :टीकाराम रिजाल
४.उपसचिव : राकेश बुढाथोकी र शान्ति कँडेल
दंगीशरण गाउँपालिका
१.अध्यक्ष :रेशम वली
तुलसीपुर उपमहानगरपालिका
१.अध्यक्ष : माधव वली(८५ सदस्यीय कमिटी)
२.उपाध्यक्ष :लक्ष्मण चौधरी
३.सचिव : रुप बहादुर खत्री
४.उपसचिवः युवा करारा र छवि खरेल
५.आर्थिक विभाग प्रमुख टोपेन्द्र बस्नेत
घोराही उपमहानगरपालिका
१.अध्यक्ष :भुवन चौधरी (७९ सदस्यीय)
२.उपाध्यक्ष : तारा पुरी
३.सचिव : इन्द्र बुढाथोकी
४.उपसचिव :काशी खनाल र कुलबहादुर गोतामे
राप्ती गाउँपालिका
१.अध्यक्ष :मदन अधिकारी (४५ सदस्यीय)
२.उपाध्यक्ष :कमलापती चौधरीे
३.सचिव :भरतमणी न्यौपाने
४.उपसचिव :रामबहादुर सुनार र रामबहादुर केसी
गढवा गाउँपालिका
१.अध्यक्ष : बाबुराम अधिकारी(५३ सदस्यीय )
२.उपाध्यक्ष :मधा न्यौपाने
३.सचिव :शिवराज पन्थी
४.उपसचिव : केशरी गिरी र मानबहादुर वली
लमही नगरपालिका
१.अध्यक्ष :दण्डीराम चौधरी(७१ सदस्यिय)
२.उपाध्यक्ष :पुनम गिरी
३.सचिव :भानु जोशी
४.उपसचिव :अनिता शर्मा र सुर्दशनराज थापा
राजपुर गाउँपालिका
१.अध्यक्ष :हेमकुमार जिसी (४१ सदस्यीय )
२.उपाध्यक्ष :गोविन्द नेपाली
३.सचिव :मन्साराम यादव,
४.उपसचिव : सिमाली झाँक्री र लोकबहादुुर खड्का
बंगलाचुली गाउँपालिका
१.अध्यक्ष : पुष्पराज भण्डारी (४७ सदस्यीय)
२.उपाध्यक्ष :भीमबहादुर खत्री
३.सचिव :भोजराज पन्त
४.उपसचिव : धनबहादुर खड्का