हापुरे ३ कात्तिक ।
बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले बर्षातले क्षेती गरेका कृषकहरुको धानवालीको अनुगमन गर्नु भएको छ । बबई गाउँपालिकाका बिभिन्न क्षेत्रमा काटेर राखेको धानवालीको अनुगमन गर्दै अध्यक्ष पौडेलले पानिले क्षती गरेको धानलाई सुरक्षीत स्थानमा सार्न अनुरोध गर्नु भएको छ ।

बेमौसमी रुपमा आएको पानीले कृषकको वर्षभरी मेहनतलाई क्षेती पुर्यायकोमा दुख ब्यक्त गर्दै उहाँले अझैपनि काटेको धानलाई सुरक्षीत स्थानमा सार्दा केही मात्रामा क्षेती कम हुने बताउनु भएको छ । उहाँले यस्तो बिपदको बेला छिमेकीले पनि सहयोग गर्नु पर्ने बताउदै धान सार्न कृषकलाई सहयोग गर्न सबैमा आग्रह समेत गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर