दाङ ३२ जेठ ।

लुम्बिनी प्रदेश सरकारले असार १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मगर समुदायको भुम्या पर्वको आवसरमा असार १ गते लुम्बिनी प्रदेशका ३ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशको रुकुम, रोल्पा र दाङ जिल्लामा असार १ गते सार्वजनिक बिदा दिने लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुचना मार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर