
हापुरे ५, बैशाख ।
बबई गाउँपालिकामा प्रथम बबई रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । बबई गाउँपालिका स्तरिय खेलकुद समितीको आयोजना आगाबी बैशाख ७ गते देखी ९ गते सम्म प्रतियोगिता सञ्चालन हुन लागेको शिक्षा, यूवा तथा खेलकुद शाखाका प्रमुख मोहनलाल दाहालले जानकरी दिनु भएको छ ।

उहाँका अनुसार भलिवल, फुटबल, क्रिकेट र क्राते प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको बैशाख ७ गते बिहान १० वजे माबि पदमपुरको खेल मैदानमा हुने बताईएको छ ।