पाल्पा ५ चैत ।
पाल्पामा टिपरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान रिब्दीकोट गाउँपालिका–२ मसारस्थित हार्थेक–सर्देवामा लुु २ ख २४४६ नम्बरको टिपरले ठक्कर दिँदा बाटोमा हिँडिरहेका ६९ वर्षका होमबहादुर लाम्टाङ्गेको मृत्युु भएको प्रहरीले जनाएको छ ।

 

टिपरको ठक्करबाट उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर