माघ २९ काठमाडौं ।
नेपाल सरकारले फागुन १ गते सार्वजनिक बिदा दिएको छ । फागुन १ गते परेको जनयूद्ध दिवसको अबसरमा सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रबक्ता नेपाल सरकारका सहसचिव जितेन्द्र बस्नेतले जारी गरेको सुचनामा माघ २९ गते बसेको मन्त्रि परिषदको निर्णय अनुसार फागुन १ गते सोमबार जनयूद्ध दिवसको अबसरमा देशभर सार्वजनिक बिदा दिने भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर