हापुरे १२ मंसिर ।

पश्चिम दाङको बबई गाउँपालिकाको हापुरेमा  निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । राप्ति आँखा अस्पताल रक्षाचौरको आयोजनामा निशुल्क शिविर सञ्चालन हुन लागेको बताईएको छ ।

 

राप्ति आँखा अस्पताल रक्षाचौरका अनुसार मंसिर १३ गते बबई गाउँपालिकाको सभाहलमा निशुल्क आँखा शिविर सञ्चालन हुन लागेको हो ।  शिविरमा सबैखाले आँखाका विरामीहरुलाई निशुल्करुपमा चेकजाँच तथा उपचार गरिने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर