२५ साउन ।  शान्तिनगर  गाउँपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरि नयाँ प्रमुख प्रसासकिय अधिकृत लाई स्वागत गरेको छ। शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले रुकुम पश्चिम जिल्ला प्रसासन कार्यालयबाट सरुवा भइ आउनु भएका प्रमुख प्रसासकिय अधिकृत डिल्ली बहादुर खडका लाई खादा र अबिरले स्वागत गर्नु भएको छ भने उता  मंगलबार आफ्नो दुई बर्ष सम्म शान्तिनगरको प्रमुख प्रसासकिय अधिकृत रूपमा काम गर्नु भएका रेमन्त बहादुर डाङ्गी लाई कर्मचारी परिवारले बिदाइ गरेका छन। डाङ्गी रोल्पाको रुन्टिगढी गाउँ पालिकामा सरुवा हुनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर