शान्तिनगर गाउँपालिकाका अध्यक्ष एबं युबा नेता प्रमोद बस्नेतले शान्तिनगर गाउँपालिका वडा नम्बर ४ चिराघाट स्थित मनकामना भगवती मन्दिर रहेको क्षेत्र लाई पर्यटकिए क्षेत्रको रूपमा बिकास गर्नुपर्ने बताउनु भएको छ।

बुधबार उक्त क्षेत्रको अबलोकन गर्दै अध्यक्ष बस्नेतले यश क्षेत्र लाई पर्यटकिए क्षेत्र बनाउनको लागि आफुले सक्दो सहयोग गर्ने बताउदै अध्यक्ष बस्नेतले सबैको सहकार्यको आवश्यक समेत रहेको बताउनु भयको छ। करिब ३ बिघा क्षेत्र फलमा रहेको उक्त मन्दिर आर्थिक अभावका कारण स्तर उन्नती हुन नसकेको र पर्यटकिए क्षेत्र भएमा यहाँ आन्तरिक र बाहिय पर्यटक हरु आउने मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष मेघ राज तिवारीले जनाएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर