शान्तिनगर, २७ जेठ । शान्तिनगर गाउँ पालिका वडा नम्बर ३ भित्री खोला स्थित हाइ ड्याममा पौडी खेल्ने क्रममा एक युबकको ज्यान गएको छ। ज्यान जानेमा शान्तिनगर वडा नम्बर ३ माइलिपानी निवासी १९ बर्षिय वीर बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । आज दिउँसो करिब पौने एक बजे तीन जना साथी हरु संग पौडी खेल्न गएका थापाको डुबेर मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर