हापुरे,जेठ १३ गते । दाङको बबई गाउँपालिका ५ खयरभट्टिमा रहेकाे जनज्याेति प्राथामिक बिधालयमा बिधालय ब्यबस्थापन समिति गठन गरिएको छ। कृष्ण सुनारकाे अध्यक्षतामा सर्वसहमत १० सदस्यिय बिधालय ब्यबस्थापन समिति गठन गरिएको बिधालयका प्रध्यानाध्यापक कुम्भकर्ण केसिले जानकारी दिनुभयाे ।

शिक्षक अबिभावक संघका अध्यक्ष जयराम केसीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा गत बैसाख ३० गते सम्पन्न स्थानिय तहकाे निर्वाचनमा निर्वातित वडा प्रतिनिधिहरुलाइ सम्मान समेत गरिएको थियाे । बिधालयका प्रध्यानाध्यापक कुम्भकर्ण केसिले बिधालयका बिबिध बिषयमा जानकारी गराउनुभएकाे कार्यक्रमकाे सहजिकरण शिक्षक शाेभाराम वलीले गर्नुभएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर