शान्तिनगर गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा फेरि पनि नेकपा माओवादी केन्द्रका जंगबहादुर पुनको प्यानल विजयी भएको छ । नवनिर्वाचित वडा अध्यक्ष पुनले जम्मा ५४० मत प्राप्त गर्दै निर्वाचित हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी दुर्गा घर्तिले ५१७ मत प्राप्त गर्नु भएको छ । पुनले २३ मतान्तरले जित निकाल्नु भएको हो । वडा नम्बर १ मा नेकपा एमालेले २८४ र स्वतन्त्र उम्मेदवारले २७४ मत प्राप्त गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर