बबई गाउँपालिकाको मत गनणा स्थल गाउँपालिकाको कार्यालय वरपर रौनक बढ्न थालेको छ । बिहान ७ वजे देखी वेलुकी ५ वजे सम्म भएको मतदानका मतपेटिका भित्रीदै गर्दा गाउँपालिका वरपरको क्षेत्रमा स्थानिय राजनितिक दलका समर्थकहरुको उपस्थिती बढ्न थालेको हो ।

 

केही स्थानका मतपेटिकाहरु गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा आएका छन् । गाउँपालिकाको मतगनणा स्थलमा मतगनणा सुरु हुने समयको पर्खाइमा मतदाताहरुको भिड बाक्लिन थालेको छ । निर्वाचन अधिकृतका अनुुसार सबै मतदान स्थलहरुबाट मतपेटिका आईसके पस्चात गनणा सुर हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर