हापुरे बैशाख २६ गते । नेकपा एमाले बबई गाउँ कमिटीले आयाेजना गर्ने विशाल चुनावी आमशभालाई सम्बाेधन गर्न
नेकपा एमालेका केन्द्रीय उपाध्यक्षयुवराज ज्ञवाली हापुरे आईपुग्नुभएकाे छ। आशन्न स्थानिय तहकाे निर्वाचनलाई लक्षित गरेर आयाेजना गरिएकाे चुनावी शभालाई सम्बाेधन गर्न उपाध्यक्ष ज्ञावाली हापुरे आईपुग्नु भएकाे नेकपा एमाले बबई गाउँ कमिटी अध्यक्ष टंकराज बिश्वकर्माले जानकारी दिनुभयाे ।

बबई गाउँपालिकाकाे केन्द्र हापुरेकाे साझा फुलबारीमा आयाेजना हुने चुनावी सभामा गाउँपालिका भित्रका सबै वडाबाट नेकपा एमालेमा आस्था राख्नेहरुकाे उपस्थिति रहने छ। कार्यक्रमलाई नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष ज्ञवाली, नेकपा एमालेकाे तर्फबाट बबई गाउँपालिका अध्यक्ष पदका उमेदवार भुवनेश्वर पाैडेल, उपाध्यक्ष पदका उमेदवार सावित्री बिश्वकर्मा लगायतकाले सम्बाेधन गर्ने कार्यक्रम छ। कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने आयाेजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर