
सरकारले बैशाख २० गते सार्वजनिक बिदा दिने भएको छ । ईस्लाम धर्मालम्बीहरुको ईद (ईद उल फित्र) को अबसरमा सार्वजनिक बिदा दिएको हो ।
नेपाल राजपत्रमा २०७८।११।२६ मा प्रकाशित सुचनाका आभारमा सार्वजनिक बिदा दिईएको गृह मन्त्रालयका प्रबक्ता फणिन्द्रमणि पाख्रेलले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

