पश्चिम् दाङबाट एक १२ बर्षे बालक ५ दिन देखि बेपत्ता भएका छन। दंगिशरण गाउँ पालिका वडा नम्बर ७ श्रीगाउं निवासी राम बहादुर रानाका १२ बर्षे छोरा दिपेस राना चैत २९ गते देखि घर देखि बेपत्ता भएको बाबू राम बहादुर रानाले बताउनु भएको छ ।

 

छोरो हराएको ५ दिन भैसक्यो कतै अत्तो पत्तो छैन धेरै खोजी गरियो फेला परेन छोरो हराउदा आफ्नो परिवार लाई निकै पीडा भएको हुनाले छोराको खोजी कार्य गरिदिन बाबुले सबैमा अनुरोध गर्नु भएको छ। छोरा हराएको जानकारी आज मात्रै प्रहरी लाई दिएको समेत उहाँले बताउनु भयो । साथै फेला पार्नु हुने महानुभाबले ९८०९७४४७८४ मा सम्पर्क गर्न अनुरोध समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर