डि.सी कम्प्यूटर एण्ड भाषा सेन्टरको शाखा आज हंसपुरमा उद्घाटन गरिएको छ । ववई ४ हापुरेवाट सेवा दिईरहेको यस संस्थाले अव हंसपुर वाट पनि सेवा दिन लागेको छ ।

नयाँ वर्ष २०७९ सालको अवसरमा आज एक कार्यक्रमका विच उक्त शाखाको उदघाट्न गरिएको छ । डि.सी कम्प्यूटर एण्ड भाषा सेन्ट्रका संञ्चालक अमित डाँगीको अध्यक्षता एबं ववई गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष नन्दलाल वलीको प्रमुख आतिथ्यतामा उदघाटन गरिएको हो ।

कार्यक्रममा ववई गाउपालिका डा नं ३ का वडा अध्यक्ष नन्दलाल वली, वडा नं ४ कि वडा सदस्य गौरी बोहरा वली, वडा नं ३ का वडा सदस्य मोहन वली, वलगायतले शुभकामना मनत्व्य राख्नुभएको थियो । नयाँ वर्षको शुभकामना आदन प्रदान समेत भएको उक्त कार्यक्रमको सहजिकरण पत्रकार यामप्रसाद बोहराले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर