शान्तिनगरमा  २ दिने सहकारी तथा कृषि तालीम सम्पन्न भएको छ । शान्तिनगर गाउँपालिकाकाे आयाेजनामा स्वाबलम्बन कृषि तथा सहकारी संस्थाकाे भवनमा सञ्चालन भएको तालिममा स्वाबलम्बन कृषि तथा सहकारी संस्थाका २५ जना सदस्यहरुले तालिम लिएको बताएको छ।
स्वाबलम्बन कृषि तथा सहकारी संस्थाका अध्यक्ष नेत्र बुढा मगर को अध्यक्षता तथा शान्तिनगर गाउँपालिकाका कृषि अधिकृत यमकान्त पाण्डेकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रशिक्षकका रुपमा  तेज बहादुर बि क, क्षमता गुरुङ र केशब के सि  रहनुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर