चैत २९ गते ।
दाङको बबई गाउँपालिकामा समुदायमा  उत्थान्सिलतामा अभिबृद्दि (ENCORE) कार्यक्रम सुरु हुने भएको छ। गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी दाङबिच समुदाय उत्थान्सिलतामा अभिबृद्दि कार्यक्रम गर्ने  गरी आज सम्झौता भएको हाे ।
सन्  २०२३ डिसेम्बर सम्म सन्चालन हुने  कार्यक्रमको कुल बजेट रु. ६२ लाख ,४७,हजार ५ सय रहने छ। यश अघि रेड्क्रस दाङले एक कार्यक्रमका बिच याे कार्यक्रम बबईमा सञ्चालन गर्ने जानकारी दिएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर