सरकारले भाेली चेत्र २७ गते सार्वजनिक बिदा दिएकाे छ । सरकारले राम नवमीकाे अवसरमा २७ गते आईतवार सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे । गत  २४ गते बसेकाे मन्त्रिपरिषदकाे बैठकले गरेकाे निर्णय अनुसार बिदा दिईएकाे गृह मन्त्रालयका प्रवक्ता फनिन्द्रमणि पाेखरेलले जारी गरेकाे सुचनामा उल्लेख गरिएकाे ५ ।

प्रतिक्रिया

सम्बन्धित खवर