१२, चैत ।

बबई गाउँपालिकामा उपाध्यक्ष संग दम्पति सम्बन्ध सुधार कार्यक्रम सुरु भएको छ । कार्यक्रम बबई गाउँपालिकाको सहयोग एबम दलित सेवा संघ दाङको आयोजनामा सुरु भएको हो । बबई गाउँपालिकाको वडा नम्बर २ र ३ को हंसपुरमा , ४ र ५ को गाउँपालिका सभाहल हापुरेमा र ६ र ७ को ६ नम्बर वडाकार्यालयमा एकै पटक कार्यक्रमको सुरुवात गरिएको दलित सेवा संघका कार्यक्रम अधिकृत छवि परियारले बताउनु भएको छ ।

लैङिक हिंसा सामाजिक न्याय पारिवारिक सद्भभाव कायाम गर्ने उद्धश्यले सुरु गरिएको कार्यक्रममा अभिमुखी करण गरिने आयोजकले बताएको छ । जसको सहजीकरणमा निर्मल नेपाली , खेम बिक , सन्तोष परियार र सन्तोष चनारा रहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर