राम प्रसाद सुवेदी, २४ फागुन।

दाङको बबई गाउँपालिकाको वडा नम्बर ५ मा ११२ ओैं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा २ सय ५५ जना हजार दिने आमाहरूलाई पोषण खानेकुरा बितरण कार्यक्रम गरिएको छ । बबई गाउँपालिका वडा नम्बर ५ का वडा भीत्रका हजार दिने आमाहरुलाई पोषण बितरण गरिएको हो ।

 

पोषन खानेकुरा बितरण कार्यक्रम गाउँपालिकाको वडा नम्बर ५ का अध्यक्ष डम्बरबहादुर सिरिसको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सहजिकरण वडा सचिब बिमला भण्डारी ले गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर