२० फागुन ।
पश्चिम दाङको बबई गाउँपालिकामा एकल लोक गित प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा ११२ औं अन्तराष्ट्रिय नारी दिवशको अबसरमा लोक गित प्रतियोगिता हुन लागेको शाखाकी शाखा प्रमुख ईश्वरा रावतले जानकारी दिनुभएको छ ।

 

नारी दिवशको अबसरमा बिभिन्न कार्यक्रम गर्न लागिएको बताउदै प्रमुख रावतले महिलाहरुको सहभागितामा सामाजिक न्याय र लैंगिक समानताको बिषयमा रहेर एकल लोक गित प्रतियोगिता गर्न लागीएको बताउनु भयो । प्रतियोगितामा महिलाहरुले मात्र भाग लिन पाउने उहाँले बताउनु भयो ।।

प्रतिक्रिया

सम्बन्धित खवर