१३, काठमाडाैं ।

नेकपा (एमाले)ले स्थानीय तह चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्त्वको टोलीले दल दर्ता गराएको हो ।

निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार निर्वाचन आयोगमा पुगेर दल दर्ता गरिएको एमाले महासचिव पोखरेलले जानकारी दिनुभयो । उनले आफ्नो पार्टी निर्वाचनको तयारीमा जुटिसकेको उल्लेख गर्दै अन्य राजनीतिक दलहरूलाई पनि निर्वाचनको प्रक्रियामा सामेल हुन आह्वान गर्नुभयो । स्थानीय तह निर्वाचन प्रयोजनका लागि ४० वटा दल आयोगमा दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर