
फागुन ११ हापुरे । अखील नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी यूनियन बबईले भानुभक्त माध्यमिक बिधालय काैशिलापुरमा कमीटी गठन गरेकाे छ । अखील नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी यूनियनबबइका अध्यक्ष शीब कुमार खत्रि तथा अखील नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी यूनियनका केन्द्रीय कमिटी सदस्य बर्षात भण्डारीकाे उपस्थितिमा ७५ सदस्यीय कमिटी गठन गरिएको हाे ।


कमीटीकाे अध्यक्षमा यम बहादुर बुढाथोकी, उपाध्यक्षमा सुदिप भण्डारी, सचीवमा रबिना अधिकारी, उपसचीवमा भुपाल वलि र करुणा चाैधरी र खेलकुद संयोजकमा बरुण गन्धर्व रहनुभएको छ।।