राम प्रसाद सुवेदी, ७ फागुन ।

दाङको बबई गाउँपालीकाको वडा नम्बर ४ नीवासी मंगली बीकले आफू नेकपा एमाले मै रहेको जानकारी दिनु भएको छ । उहाँले आज एक प्रेस बीज्ञप्ती जारी गर्दै गत फागुन ५ गते सामाजीक संजालमा आफुलाइ नेकपा माओबादीमा प्रबेस गरेको भनी आएको जानकारी गलत भएको भन्दै आफू नेकपा एमाले मै रहेको स्पस्ट पार्नु भएको हो ।

 

उहाँले आफु लामो समय देखी नेकपा एमालेको साधारण सदस्यको रुपमा क्रियासिल भएर काम गरीरहेको र आगामी दीनमा पनी नेकपा एमालेमै संघर्ष गर्ने बताउनु भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर