राम प्रसाद सुवेदी, ७ फागुन ।

दाङको बबई गाउँपालीकाको हापुरेमबाट प्रसारण हुने सामुदायीक रेडीयो हापुरे ८९. ४ मेगाहर्ज परीवारले रेडियाेकी कर्मचारी शुशिला घर्तीकी हजुरआमा जयकली घर्तीको नीधन प्रती दुख ब्यक्त गरेको छ ।

 

पाँचाै दीन रेडीयो हापुरेका संचालक समीती अध्यक्ष ज्ञान प्रसाद आइतबारे,सदस्य लाल बहादुर वली, रेडीयोका कार्यालय प्रमुख राम प्रसाद सुबेदी, कार्यक्रम संयोजक मनबिर रजिाल,बीज्ञापन प्रमुख पुर्ण कुसारी, कार्यक्रम संचालकहरु सुरज कुसारी,अमृता मगर र प्राबीधीक भरत परीयार लगायतको टोली घर्तीको घरमै पुगेर मृतक प्रती श्रदान्जली अर्पण गर्दै परिवारजनमा समबेदना अर्पण गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर