
हिमाल बिक, ७ फागुन ।
राष्ट्रिय युवा संघ नेपालको शान्तिनगर गाउपालिकाको युवा भेला आज शान्तिनगरको रगैजामा सम्पन्न भएको छ । युवा संघ शान्तिनगर गाउपालिका अध्यक्ष राकेश वुढाथोकिकाे अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य घनस्याम पाण्डेको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा बा्ल्दै केन्द्रिय सदस्य पाण्डेले युवा शक्तिको सक्रियतामा देशको राजनिति सगै समृद्धि देश विकाशको सम्भव रहेको बताउनु भयाे । उहाँले युवाहरूलाई शक्तिमा परिवर्तन ल्याउन कुनै न कुनै राजनिती वाटो आउनु पर्ने वाताउनु भएको छ ।


कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य प्रेम वलि , शान्तिनगर गाउपालिका सचिव टिकाराम रिजाल , जिल्ला कमिटि सदस्य दिपक चन्द ,जिल्ला कमिटि सदस्य विष्णु के सि , शेर वहादुर भण्डारि , पुर्व जिल्ला कमिटि सदस्य एक राज डागि , पुर्ण वहादुर वलि , डिल्लि पाण्डे लागाएतकाले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम मा युवा संघ नेपाल शान्तिनगर को ४१ कार्य समिति सदस्य गठन गरेको छ । जस्मा अध्यक्ष मा राकेश वुढाथोकि उपाध्यक्ष मोहन वि क र गोविन्द कुसारि सचिवमा विवेक कुवर , सह सचिव टीका विस्ट सुर्यजन वलि गरि ४१ कार्यसमिति चयन गरिएको छ । मोहन विककाे स्वागत मन्तब्य सुरू भएको कार्यक्रमको सहजिकरण विवेक कुवरले गर्नुभएको थियाे ।