हापुरे ५ फागुन ।
पश्चिम दाङको बबई गाउँपालिका वाड नं. ४ का नेपाली काँग्रेसका वडा सभापति झुपलाल बुढाक्षेत्रीलाई पितृ शोक परेको छ । वडा सभापति बुढाक्षेत्रीका पिता जाड बुढाक्षेत्रीको बिहिवार ९२ वर्षको उमेरमा निधन भएपछि पितृशोक परेको हो ।

मृतक बुढाका वडा सभापति झुपलाल बुढाक्षेत्री सहित २ छोरा र २ छारी गरि ४ छोराछोरी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर