काठमाडाै‌ ४ फागुन ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ । बुधबार सूचना प्रकाशित गर्दै आयोगले फागुन ५ देखि फागुन १५ गतेसम्म स्थानिय तहको निर्वाचनका लागी कार्यालय समयभित्र आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ । दल दर्ताका लागी भोली सार्वजनिक बिदामा पनि कार्यालय खुल्ला रहने निर्वाचन आयोगले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर