प्रसान्त पाैडेल, २९ माघ ।

प्रणय दिवस नजिकिँदै गर्दा प्रेमिल शैलीका म्युजिक भिडियो सार्वजनिक हुँदैछन् । यसैक्रममा युवा गायक कृष्ण बुढाथोकी र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको नयाँ गीत ‘बनमा मैना छ’ सार्वजनिक हुने भएको छ ।

 

उक्त गीतमा रमेश परियारको शब्द तथा सङ्गीत रहेको छ । ओबी रायमाझी, लोसिना लामिछाने र यशु भट्टराईको अभिनय रहेको भिडियोमा काजिस क्षेष्ठले निर्देशन गरेका छन् । उक्त गीत फागुन २ गते रमेश परियारको अफिसियल यूट्युव च्यानलबाट सार्वजनिक हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर