राम प्रसाद सुबेदी।
हापुरे माघ २४ गते ।नेपाल सिक्षक संघ बबई गाउँपालिकाकाे अध्यक्षमा बिष्णु प्रसाद रावत चयन हुनुभएको छ । आईतवार दाङको हापुरेमा नेपाल सिक्षक संघ बबई गाउँपालिकाका अध्यक्ष पुष्कर राज पाैडेलकाे अध्यक्षतामा सम्पन्न नेपाल सिक्षक संघ बबई गाउँपालिका दाङको दाेस्राे स्थानिय तह अधिबेशनले रावतकाे अध्यक्षतामा सर्बसहमत २४ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे छ।

नयाँ कार्यसमितिको महिला उपाध्यक्षमा शुसिला वली, खुला उपाध्यक्षमा कुम्भकर्ण के.सी, सचिबमा बिरेन्द्र भण्डारी, अर्थसचिवमा पदमबहादुर बुढाथोकी, सहसचिवमा जितेन्द्र के.सि, महिला सहसचिवमा रेवती कुमारी वली, अर्थसहसचिवमा किरण चाैधरी समाबेशी सहसचिवमा धनबहादुर बि.क र ओम बहादुर घर्ती चयन हुनुभएको छ।

सदस्य हरुमा माेति कुमारी वली, डम्बर बहादुर बुढाथोकी, गंगाराम वली, तिला कुमारी के.सी,रेशमलाल खड्का कमान सीं डाँगी र रत्ना बहादुर के.सी चयन हुनुभएको छ। खुला महिला सदस्यहरुमा गिता भण्डारी,भगवती बुढाथोकी सरस्वती के.सि खुला सदस्यहरुमा नेब बहादुर डाँगी , भुप बहादुर श्रीस , प्रेम कुमारी केसी र शान्ति आचार्य चयन हुनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर