राम प्रसाद सुबेदी संगम
राम प्रसाद सुबेदी

हापुरे १८ पुस,।
सल्यानको त्रिवेणी गाउँपालिका १ को नुन थलामा सडक पु¥याईएको छ । वडाको २ लाख वजेटको लागतमा सडक निर्माण गरिएको निर्माण उपभोक्त समितीका अध्यक्ष छवि वलीले बताउनु भएको छ । उहाँका अनुसार दाङ र सल्यानको सिमानामा पर्ने अखेला देखी बरकोबुटा हुँदै पुरानो नुनथला सम्मको करिव ८ सय मिटरको दुरीमा सडक पु¥याईएको हो ।

 

वर्षौ देखी सडक सञ्जाल संग जोडिन नसकेकोउक्त ठाउँमा सडक पु¥याउन स्थानिय कासीराम शर्मा, नेत्रलाल पौडेल लगाएतको महत्वपुर्ण भुमिका रहेको उपभोक्ता समितीका अध्यक्ष वलीले बताउनु भएको छ । स्थानिय सरकारले आफ्नो गाउँ सम्म सडक सञ्जाल जोड्न वजेटको ब्यबस्था गरि सडक पु¥याएकोमा स्थानियहरुले खुसी ब्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर