राम प्रसाद सुबेदी, हापुरे ११ पुस ।
अखिल नेपाल महिला संघ बबईको अध्यक्षमा राजकुमारी बुढा चयन हुनुभएको छ। अखिल नेपाल महिला संघ बबईको पालीका स्तरिय प्रथम भेलाबाट अनेम संघकोअध्यक्षमा राजकुमारी बुढा सर्वसहमत चयन हुनुभएको हो । संघको उपाध्यक्षमा रिमा केसी, सचिवमा चम्पा बुढा, सहसचिवमा गोमा वली र टेकि कुमारी खत्री चयन हनुभएको छ भने कोषाध्यक्षमा कमला बिक चयन हनुभएको छ।

 

बबई गाउँपालिकाका सातवटा वडाका ७० जना समेटिने गरी अनेम संघको पालिका स्तरिय कार्यसमिती गठन गरिएको बताइएको छ । सदस्यहरुमा केहिको नाम टुंगो लागिसकेको भएपनि केहिलाई सदस्यहरुलाई मनोनयन गरेर कमिटीलाई पुर्णता दिईने अध्यक्ष बुढाले बताउनु भयो

प्रतिक्रिया

सम्बन्धित खवर