हापुरे ३ पुस । पुरन्धारा हापुरे खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आज भएको निर्वाचनको मत गनणा सुरु भएको छ । बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म मतदान भएको थियो । जम्मा १५ सय १९ मध्य १४ सय ५५ मत खसेको निर्वाचन अधिकृत टिकाराम खत्रीले जानकारी दिनु भएको छ । निर्वाचनमा ३ वटा प्यानल प्रतिस्पर्धा गरिरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर