
हापुरे १ मंसिर ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सिर्चाइ मन्त्री पश्चिम दाङको हापुरेमा आउन लाग्नु भएको छ । पुर्वमन्त्री गिरी नेपाली काँग्रेस बबईको आयोजनामा बबई गाउँपालिकाका पार्टि कार्यकर्ता भेटघाटमा आउन लाग्नु भएको नेपाली काँग्रेस बबई ५ का सभापती यूवराज कँडेलले बताउनु भएको छ ।
उहाँका अनुसार बुधबार बेलुका ४ वजेपदमपुरसामुदायिक वनके भवनमा कार्यकर्ता भेटघाट कार्यक्रम रहेको बताइएको छ । उहाँले बिशेष गरि बबई गाउँपालिका ५ का कार्यकर्तालाई भेटघाट गर्ने बताइएको छ ।

