हापुरे २९ कात्तिक ।                                                            पश्चिम दाङको बबई गाउँलालिका ३ हंसपुरमा रहेको जनता माध्यमिक बिद्यालयमा ब्यबस्थापन समिती गठन गरिएको छ । टेकबहादुर ओलिको अध्यक्षतामा ९ सदस्यीय बिब्यस गठन गरिएको माबी हंसपुरका लेखापाल टोपेन्द्र थापाले जानकारी दिनु भएको छ ।                                                                                      त्यस्तै झुपलाल ओलिको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अबिभाबक संघ पनि गठन गरिएको लेखापाल थापाले बताउनु भएको छ । उहाँका अनुसार निबर्तमान अध्यक्ष प्रेमलाल ओलिको अध्यक्षता तथा बबई गाउँपालिका अध्यक्ष भवनेश्वर पौडेलको प्रमुख आतिथ्यता एवम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्लको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको अबिभाबक भेलाको सहजीकरण बिद्यालयका शिक्षक मानबहादुर ओलिले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर