दाङ २८ कात्तिक ।
दाङको घोराहीमा इनारमा खसेर एक जनाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ८ सौडि बस्ने ५४ वर्षिय बलबहादुर विकको ईनारमा खसेर मृत्यु भएको प्रहरीले बताएको छ ।

इनारमा पानी तान्नेक्रममा खसे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी बताउनु भयो । शवलाई इनारबाट नेपाली सेनाको रणसिंह दल गणको टोलीले निकालेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर